बर्दगोरियामा २ महिने थारु लेहेंगा चोली बनाउने तालिम सम्पन्न

अत्तरिया- कैलालीको बर्दगोरिया गाउँपालिकामा २ महिने थारु लेहेंगा चोली बनाउने तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।…

समाचार

न्यू सृजनशील युवा क्लबद्वारा आयोजित वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता सुरु

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. १ अत्तरिया स्थित न्यू सृजनशील युवा क्लबको आयोजनामा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता २०८३ शुक्रबारदेखि सुरु भएको छ। खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित…

अर्थतन्त्र

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं- नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७८…

अन्तर्वार्ता

सुनको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका…

खेलकुद

सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी सार्वजनिक, शीर्ष चार लक्ष्य

धनगढी- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेश क्रिकेट टोलीको जर्सी सार्वजनिक गरिएको छ। एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाही, प्रादेशिक क्रिकेट संघका अध्यक्ष बासुदेव जोशी र कप्तान शेर मल्लले संयुक्त रूपमा…