अमिताभ र इमरानको मुख्य भुमिका रहेको फिल्म ‘चेहरे’ अप्रिलमा रिलिज हुँदै

अमिताभ बच्चनको फिल्म ‘चेहरे’को रिलिज मिति तय भएको छ । रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा फिल्महलमा रिलिज हुने भएको हो ।

Dadeldhura hospital

फिल्ममा अमिताभका साथै इमरान हश्मीको मुख्य भुमिका रहेको छ । इमरान हस्मीले पहिलो पटक ‘चेहरे’मार्फत अमिताभ बच्चनसँग स्क्रिन सेयर गरेका हुन् ।

godawari10 Mahila hinsa
Navadurga sun

अमिताभले ‘चेहरे’को पोस्टर सेयर गर्दै फिल्मको रिलिज मिति घोषणा गरेका हुन् । जसमा उनले लेखेका छन्, ‘अनुहार भन्दा ठूलो कुनै पर्दा छैन । वास्तविक अनुहारको पर्दा उठ्नेछ । बहुप्रतिक्षित रहस्यमय थ्रिलर फिल्म ३० अप्रिलमा हलहरुमा आउँदैछ ।’

Loading...