मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई भोलि सार्वजनिक बिदा

काठमाण्डौं- मोहम्मद जयन्तीका अवसरमा सरकारले मुस्लिम धर्मावलम्बीका लागि भोलि बुधबार सार्वजनिक बिदा दिएको छ।

गृह मन्त्रालयले मंगलबार सूचना जारी गर्दै भदौ १० गते मोहम्मद जयन्ती परेकाले सार्वजनिक बिदा हुने जनाएको हो।

Navadurga sun

२०८२ फागुन १८ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मद जयन्तीका दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। सोही व्यवस्थाअनुसार मुस्लिम आयोगले भदौ १० गते मोहम्मद जयन्ती परेको जानकारी गराएपछि गृह मन्त्रालयले बिदा दिने निर्णय गरेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...