कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ By अत्तरिया न्युज On पुस २९, २०७९ कञ्चनपुर- कञ्चनपुरमा लागुऔषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ३१ वर्षीय बासुदेव राना रहेको प्रहरीले जनाएको छ । उनलाई बेलौरी नगरपालिका–१ फटैयाबाट ११ ग्राम ७ सय ६० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको हो । लागुऔषध