कैलालीमा लम्ब्याइयो निषेधाज्ञा, थप कडाई गर्न प्रशासनले फरक किसिमको १५ बुँदे जारी आदेश (सूचीसहित)

अत्तरिया, २८ बैशाख- कैलालीमा जारी निशेधाज्ञा जेठ ६ गतेसम्म लम्ब्याउने निणर्य गरिएको छ । कोरोना संक्रमण झन-झन बढ्न थालेको भन्दै जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निणर्यको आधारमा कैलालीले जेठ ६ गतेसम्मका लागि निशेधाज्ञा लम्ब्याउने निणर्य गरेको हो ।

यसअघि बैशाख १६ गतेदेखि २२ गतेसम्म र बैशाख २३ गतेदेखि बैशाख मसान्तसम्म निशेधाज्ञा जारी गर्ने निणर्य भएको थियो । सोमबार कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीको अध्यक्षतामा बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको हो ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

विश्वव्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण जिल्लामा समेत तीब्र रुपमा बढ्दै गइरहेको र दिन प्रतिदिन संक्रमणको जोखिम उच्च हुँदै जिल्लास्थित अस्पतालहरुको क्षमताभन्दा बढी मानिसहरु अस्पतालमा उपचारार्थ आइरहेको र संक्रमण जोखिम बढ्दै गइरहेको भन्दै थप निशेधाज्ञा लम्ब्याइएको बताइएको छ । निषेषधा थप कडाई पारिने भन्दै १५ बुँदे निणर्य समेत गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अिधकारीबाट जारी भएको आदेश :

Loading...