कर्णाली नदीमा नुहाउन गएका एक जना बेपत्ता

Dadeldhura hospital

धनगढी- कैलालीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन् । जिल्लाको मोहन्याल गाउँपालिका–२ का ३४ वर्षीय दिल बहादुर तंलानी पिपलसैनी स्थित कर्णाली नदीमा नुहाउने क्रममा सोमवार दिउँसो डुबी बेपत्ता भएका हुन् ।

Loading...