अत्तरियामा नवजीवन सहकारीको आफ्नै भवनको शिलान्यास

Dadeldhura hospital

अत्तरिया- नवजीवन सहकारी संस्थाले अत्तरियामा आफ्नो भवन निर्माणको शिलन्यास गरेको छ । अत्तरिया महेन्द्रनगर रोडमा संस्थाले खरिद गरेको जग्गामा भवनको शिलान्यास गरेको हो ।

संस्थाका अध्यक्ष चक्र बहादुर सिंह र उपाध्यक्ष डा.गोविन्द जोशीले संयुक्त रुपमा धार्मिक बिधीविधान अनुसार भवनको शिलान्यास गरेका हुन ।

Loading...