धनगढीका नगर प्रमुख वड अस्पतालबाट डिस्चार्ज

Dadeldhura hospital

धनगढी, १० भदौ– बिरामी भएर काठमाडौ उपचारार्थ धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडलाई बिहिबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।

एक सात अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । नगर प्रमुख वडलाइ दुई साता आराम गर्न चिकित्सकले सल्लाह दिएका छन् । नगर प्रमुख वड एक कार्यक्रमका लागि बर्दिया कार्यक्रममा रहदा एक्कासी बिरामी भएका थिए ।

Loading...