धनगढीको नेतुवा तालमा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा अवस्थित नेतुवा तालमा डुबेर एकजनाको मृत्युभएको छ ।

Dadeldhura hospital

उद्धार र खोजीमा खटिएको नगरप्रहरीले दिएको जानकारी अनुसार गोदावरी नगरपालिका वडा न.८ श्रीपुरका ३० वर्षीय कमल चौधरीको डुबेर मृत्युभएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

दिउसो साढे १२ बजेतिर स्थानीयले प्रहरी र नगरप्रहरीलाई खबर गरेका थिए । त्यसपछि खटिएको नगर प्रहरी र नेपाल प्रहरीले तालमा खोजी गर्दा चौधरी मृत फेला परेका हुन ।

Loading...