धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु

धनगढी- कैलालीको धनगढीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।

Dadeldhura hospital

जिल्लाको धनगढी उपमहानगरपालिका–१ बसन्तटोल र वडा नम्बर ८ धनगढी गाउँको बिचबाट बग्ने खोलामा २६ वर्षीय पंकज लाभको डुबेर मृत्यु भएको हो ।

प्रहरीका अनुसार धनगढी–८ का स्थानीय पंकज खोलामा मृत भेटिएका थिए। उनी खोलामा जानुको कारण खुलेको छैन ।

Loading...