Division ban Pahalmanpur

डडेल्धुरामा पहिरोमा परि एक जनाको मृत्यु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

डडेल्धुरा- डडेल्धुरामा पहिरोमा परि एक जनाको मृत्यु भएको छ । जिल्लाको परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय नवराज पनेरुको पहिरोमा परेर मृत्यु भएको हो ।

Malpot office jogbudha

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार शनिवार दिउँसो ४ बजे तिर खानेपानीको मुहान सफा गर्न भातगाडा स्थित खानेपनीको मुहानमा पुगेका पनेरु माथि बाट आएको पहिरोमा परेका थिए ।

उनको घटनास्थलमा नै मृत्यु भएको हो । माथि बाट आएको ढुङ्गाले पनेरुको खुट्टा र ढाडमा चोट लागेको थियो।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...