Division ban Pahalmanpur

अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार सह-संयोजक सहित ७ जना सल्लाहकारले राजीनामा दिने

Sostya office Dadeldhura
Purbadhar dadeldhura

अत्तरिया– कैलालीको अत्तरिया उद्योग वाणिज्य संघका सल्लाहकार सह-संयोजक सहित ७ जना सल्लाहकारले राजीनामा दिने घोषणा गरेका छन् ।सल्लाहकार सह-संयोजक धना देवि चोखाल,सल्लाहकारहरु नैनसिंह कार्की,धर्मसिंह कुवर,आनन्द भट्ट,राम सापकोटा,टिकारम आचार्य, र गणेश बोगटीले राजीनामा दिने घोषणा गरेका हुन् ।आइतबार राजीनामा बुझाउने तयारी रहेको धर्मसिंह कुवरले बताएका छन् ।

आज अत्तरियामा बसेको व्यवसायीको भेलामा उनिहरुले नक्कली टिकट प्रकरणको छानबिन सकिन्जेलसम्मकालागि राजीनामा दिने र त्यसपछि परिस्थिति अनुसार निर्णय लिने बताएका हुन् । साथै नक्कली टिकट प्रकरणको निष्पक्ष छानबिनकालागि दवाव दिन आजै गणेश बलायरको संयोजकत्वमा २१ सदस्यीय संघर्ष समिति र विर बहादुर चोखालको संयोजकत्वमा ४ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको होटल व्यवसायी महासंघकी केन्द्रिय उपाध्यक्ष समेत रहेकि धना देवी चोखालले बताएकी छिन ।

Malpot office jogbudha

यो पनि पढ्नुहाेस्

महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...