महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन

अत्तरिया– कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन गरिएको छ। शुक्रबार अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा संघर्ष समिति गठन गरेको हो। समितिको सह–संयोजकमा नैनसिह कार्की र सचिवमा धनादेवी चोखाल रहेका छन्। समितिमा २० जना सदस्य छन्। भेलाले वीर बहादुर चोखालको संयोजकत्वमा सल्लाहकार … Continue reading महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन