बाजुराका एक पुरुष चरेशसहित पक्राउ

धनगढी- बाजुराका एक पुरुष चरेशसहित कैलालीबाट पक्राउ परेका छन् ।

Ganyapdhura gau
Dadhaldhura pur

इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बाजुराको स्वामिकार्तिक गाउँपालिका–२ घर भइ हाल कैलालीको लम्कीचुहा नगरपालिका–१ थपालीपुर बस्ने ५७ वर्षीय शंकर हमाललाइ चरेशसहित प्रहरीले पक्राउ गरेको हो ।

Navadurga sun
Godawari sandesh

हमाललाई थपालीपुरको भित्री सडकखण्डमा पैदल हिडिरहेको अवस्थामा शंका लागी चेकजाँच गर्दा उनको साथबाट १८ ग्राम ६ मिलिग्राम चरेश फेला पारि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्की, कैलालीले जनाएको छ ।

Couple
Loading...