कैलाली र कञ्चनपुरमा भदौ २७ गते सार्वजनिक बिदा

अत्तरिया, २४ भदौ- थारु बाहुल्यता रहेको सुदूरपश्चिमका दुई जिल्लामा भदौ २७ गते सार्वजनिक बिदा दिइएको छ ।

Dadeldhura hospital

सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा अट्वारी पर्वको अवसरमा बिदा दिइएको हो । सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले अट्वारी पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको बताएको छ ।

Navadurga sun
Godawari sandesh

अट्वारीलाई थारू समुदायमा दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ।

 

Loading...