कञ्चनपुरमा शरिर माथि पंखा खसेर एक जनाको मृत्यु

कञ्चनपुर- कञ्चनपुरमा शरिरमाथि पंखा खसेर एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ गाउजीका ६८ वर्षीय रत्नप्रकाश लामिछानेको सोमवार शरिर माथि पंखा खसेर मृत्यु भएको हो ।

Dadeldhura hospital

लामिछाने आफ्नै घरको आगनमा टेबुल फ्यान (पंखा) चलाई बसी राखेको अवस्थामा सोही फ्यान शरिरमा खसेर गम्भिर घाइते भएका थिए ।

godawari10 Mahila hinsa
Navadurga sun

घाइते लामिछानेलाई उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पुर्‍याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Loading...