कृष्णपुरका मेयर ओझा नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा नेपाल नगरपालिका संघको विद्यायन समितिको संयोजकमा नियुक्त भएका छन्।

उनी सोमबार नगरपालिका संघ अन्तर्गत विद्यायन समितिको संयोजकमा नियुक्त भएका हुन्। संघका विभिन्न समिति हुने गरेकामा उनी विद्यायन समितिको संयोजकमा चयन भएका हुन्।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...