सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक




अत्तरिया, १ असार– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।



मंगलबार अपराह्न सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर शाहले प्रदेश सभाको आठौँ अधिवेशनको बाह्रौँ बैठकमा बजेट तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।


आठौँ अधिवेशनको १२औँ बैठक , सुदूरपश्चिम प्रदेशको आ.व.०७८/७९ को बार्षिक बजेट प्रस्तुत



