कञ्चनपुरबाट पटका बरामद

कञ्चनपुर- कञ्चनपुरबाट पटका बरामद गरिएको छ।

भीमदत्त नगरपालिका–११ गड्डाचौकीबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य २७ हजार बराबरका पटका सोमबार दिउँसो प्रहरीले बरामद गरेको हो।

Navadurga sun

इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलिले उक्त पटाका बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
Loading...