





प्रतियोगिता सम्बन्धि नियमहरुः

-
टिम दर्ता गर्दा खेलाडीको परिचय खुल्ने प्रमाणपत्र पेश गर्नुपर्नेछ ।
-
उमेर समुह: खुल्ला
टिम दर्ता शुल्क रु. २,०००/- (दुई हजार मात्र)
-
खेल नकाउट प्रकयाबाट खेलाईने छ कारण वस सहभागी टिम संख्या कम रहेमा लिग चरणमा खेलाईने छ ।
-
खेलको दौरानमा विवाद सृजना भएमा रेफ्रि र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
-
खेलाडीहरूको ड्रेस अनिवार्य गरिएको छ।
पुरस्कारको व्यवस्था
प्रतियोगिताका विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ । विजेता २५ हजार र उप-विजेताले १५ हजार रकम पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडिहरुलाई उचित पुरस्कारको व्यव्स्था समेत गरिएको छ ।
-
सहभागी टिमलाई प्रमाणपत्र दिइनेछ ।
-
तोकिएको समयमा मैदानमा अनुपस्थित टिम स्वतः खेलबाट बाहिरिनेछ ।
-
खेलमा जथाभावी गर्ने र बोल्नेलाई कार्ड दिइने छ ।
-
खेल खेल्दा चोटपटक लागेमा प्राथमिक उपचार आयोजकले गर्ने छ भने अन्य कुरामा आयोजक जिम्मेवारी हुने छैन।
-
सहभागी टिमले स्थानिय खेलाडिहरु लाई विशेष सहभागि गराउनु पर्नेछ ।