जिल्ला अस्पताल डोटीमा कार्यरत डाक्टर गुप्ताको मृत्यु

डोटी- जिल्ला अस्पताल डोटीमा कार्यरत चिकित्सक डा। अरुण गुप्ताको असामयिक निधन भएको छ। गुप्ताको काठमाडौंमा निधन भएको बताइएको छ।

Ganyapdhura gau
Dadeldhura hospital

विगत केही समयदेखि सुगरमुटुसम्बन्धि समस्या रहेका उनको काठमाडौंमा मृत्यु भएको स्रोतले जानकारी दिएको छ।

Navadurga sun
Godawari sandesh

स्रोतका अनुसार उनको घरमै मृत्यु भएको हो। उनको मृत्युपछि स्वास्थ्यकर्मी, सेवाग्राही र स्थानीय समुदाय सबै शोकाकुल बनेका छन्।

डा। गुप्ता लामो समयदेखि जिल्ला अस्पताल डोटीमा सेवा दिँदै आएका थिए। उनी बिरामीप्रति समर्पित, सरल र इमानदार चिकित्सकका रूपमा परिचित थिए।

Couple
Loading...