कञ्चनपुरमा एक जना मृत फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना मृत फेला परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–३ गोकुलपुर बजार बस्ने ६२ वर्षीय जनार औजी मृत फेला परेका प्रहरीले जनाएको छ ।

Navadurga sun

उनी मंगलवार आफ्नै घरमा मृत फेला परेका जनाइएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...