गोदावरी नगरपालिकाकी उपप्रमुख कडायतले नेकपा (एस) मा सनाखत

अत्तरिया, २० भदौ- गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत नेकपा (एकीकृत समाजबादी) रोजेकी छन्। उपप्रमुखले आज प्रदेश निर्बाचन कार्यालय धनगढी पुगेर समाजबादीको पक्षमा सनाखत गरेकी हुन ।

Dadeldhura hospital

गोदावरी नगरपालिकामा एमालेबाट निर्बाचित जनप्रतिनिधी ३२ जना छन् । ति मध्य ५ जनाले समाजबादी रोजेका छन् ।

Navadurga sun
Godawari sandesh

नगरपालिकाकी उपप्रमुख रत्ना कडायत, वडा नम्बर ५ का वडा अध्यक्ष कर्ण बोहरा, वडा सदस्य कमल सिं राना, वडा नं ६ का वडा सदस्य धन बहादुर खड्का, वडा नं ३ की सदस्य रामपत्ति चौधरीले समाजबादी रोजेका छन् ।

Loading...