शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नवरात्रिको अवसरमा विशेष हवन

अत्तरिया- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नवरात्रिको पूजाआराधनासँगै आज विशेष हवन गरिएको छ।

नवरात्रिको अवसरमा विश्वविद्यालय परिसरमा धार्मिक विधिअनुसार पूजाआराधना तथा हवन कार्यक्रम आयोजना गरिएको हो। हवनमा वैदिक मन्त्रोच्चारणसहित धार्मिक अनुष्ठान गरिएको थियो।

Navadurga sun

नवरात्रिको अवसरमा गरिएको पूजाआराधना तथा हवनले विश्वविद्यालय परिसरमा धार्मिक र आध्यात्मिक वातावरण सिर्जना गरेको छ।

ADD Khali jpg
Loading...