बझाङमा एक महिला मृत अवस्थामा फेला

Dadeldhura hospital

बझाङ, २० भदाै- बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको खप्तड छान्ना गाउँपालिकाको धौलीगाड खोलामा खप्तड छान्नागाउँपालीका वडा नं. ५ की ४५ बर्षिय लालमती सिँह मृत फेला परेकी हुन् ।

उनी शुक्रवार बेलुकी घरवाट हिडेकी उनी शनिवार दिउँसो मृत फेला परेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

Loading...