

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-१ का धर्मराज भट्टले श्रीमतीको स्मृतिमा मन्दिर परिसरमा धारा जडान गरेका छन् ।




भट्टले गोदावरी नगरपालिका वडा नम्बर १ स्थित पृथ्वीनगर टोलको शिव मन्दिर परिसरमा खानेपानी धारा जडान गरेका हुन् ।


भट्ट विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् ।

