बाघको आक्रमणबाट अछाममा सात बाख्रा मरे

धनगढी । अछाममा बाघको आक्रमणबाट ७ वटा बाख्रा मरेका छन्। जिल्लाको ढकारी गाउँपालिका–५ बास्कोट स्थित लक्षी नेपालीको गोठमा बाँधेका ९ वटा बाख्रा मध्ये ७ वटा बाख्रा बिहिवार बाघको आक्रमणबाट मरेका जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

 

Loading...