

अत्तरिया- गोदावरी नगरपालिका नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचना अनुसार, आधारभूत तह कक्षा ८ र कक्षा ५ का परीक्षा केन्द्र तोकिएको छ ।


२०८१/११/०८ गते बसेको गोदावरी नगरपालिका आधारभूत तह परीक्षा समितिको बैठकको निर्णय अनुसार, कक्षा ८ को परीक्षा केन्द्र तल उल्लेखित विवरण अनुसार तोकिएको छ भने कक्षा ५ को परीक्षा केन्द्र सम्बन्धित विद्यालयमै कायम गरिएको छ ।




प्रखागराज जोशी, शाखा अधिकृत, ले सम्बद्ध निकायलाई जानकारी पुर्याउँदै निर्णय अनुसार आवश्यक कार्यवाहीको अनुरोध गरेका छन् ।

