कैलालीको जोशीपुरमा निर्माणाधीन शीत भण्डार

Dadeldhura hospital

धनगढी- कैलालीको जोशीपुर गाउँपालिकामा निर्माणाधीन शीत भण्डार ।

कृषि क्षेत्रमा उर्वर मानिने जोशीपुरमा शीत भण्डार निर्माण भएपछि किसानहरुलाई उत्पादित वस्तुको भण्डारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । तस्बिरः रासस

Navadurga sun
Godawari sandesh
Loading...