कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

कञ्चनपुर । कञ्चनपुरबाट बोईलर कुखुरासहित भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ खल्ला र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख १८ हजार ५९८ बराबरको पेय पदार्थ, कुरकुरे, चक्लेट, मसला, बोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

Loading...