धनगढीका नगरप्रमुख हमाललाई ‘योगी’ उपाधि

Dadeldhura hospital

धनगढी- धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई योगी उपाधिबाट सम्मान गरिएको छ ।

जीवनका लागि गीता ज्ञान अभियान नेपालले नगर प्रमुख हमाललाई ‘योगी’ उपाधि प्रदान गर्दै आइतवार सम्मान गरेको हो ।

Loading...