


नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।


केही दिन अघि बसेको सचिवालय बैठकले उनिहरुलाई पार्टी गतिविधि लागेको भन्दै निष्कासन गरेको पार्टी प्रदेश सचिव रण बहादुर चन्दले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।



निष्कासन गरिएका सबै अछाम जिल्लाका रहेका छन् । निष्कासनमा परेकाहरु प्रदेश कमिटी सदस्य देखि केन्द्रिय सल्लाहकार परिषद सम्मका नेताहरू रहेका छन् ?
को को परे त निष्कासनमा






