सुन ताेलामा ३ सयले घट्यो

Dadeldhura hospital

काठमाडौं, ९ भदाै– बुधबार सुनको मुल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मुल्य भने वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सयले घटेर प्रतितोला ९१ हजार ३ सयमा कारोबार भएको हो ।

यसअघि मंगलबार छापावाला सुन तोला ९१ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रहेको छ । त्यसैगरी चाँदीको मूल्य आज तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय १० मा कारोबार भएको सुनचाँदी व्मयवसायी हासंघले जनाएको छ ।

Loading...