सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट १३ जनामा कोरोना पुष्टि

अत्तरिया, ५ भदौ– शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट १३ जनामा कोरोना पुष्टि भएको छ। उक्त प्रयोगशालामा ११३ जनाको नमूनाको परीक्षण गर्दा १३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।

Ganyapdhura gau
Dadeldhura hospital

त्यस्तै १०१ जनाको रिपोर्ट निगेटिभ आएको छ। पछिल्लो २४ घण्टामा अस्पतालमा १ जना अस्पतालमा भर्ना भएका छन्। ३ जना भने अस्पतालबाट डिस्चार्ज भएका छन्। हाल अस्पतालमा ११ जना संक्रमित उपचाररत भइरहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

Couple
Loading...