घरको छतवाट खसेर एक महिलाको मृत्यु

अत्तरिया, ३१ साउन- गोदावरी नगरपालिकामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । गोदावरी नगरपालिका वडा नम्बर ६ लालपुरकी ३७ वर्षीया बसन्तीदेवी जैसीको घरको छतबाट खसेर मृत्यु भएको हो।

Dadeldhura hospital

गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियाको वनखेतमा स्थानीय गीता बिष्टको निर्माणाधिन घरमा काम गरिरहेकी जैसी छतबाट खसेर गम्भीर घाइते भएकी थीइन् ।

Navadurga sun
Godawari sandesh

गम्भीर घाइते जैसीलाई उपचारका लागि पदमा अस्पतालमा लगिएको थियो । पदमा अस्पतालमा उपचार सम्भब नभएपछी थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगियको थियो । mirइलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमै मृत्यु भएको हो ।

Loading...