कैलालीमा एक जना मृत फेला

Dadeldhura hospital

कैलाली- कैलालीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जानकी गाउँपालिका–४ बेलपुरका ७० वर्षीय हरद्वारी थारू मृत अवस्थामा फेला परेका हुन् ।

थारू सोही ठाउँस्थित रोरा नदीमा आइतबार मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...