कैलालीमा एक जना मृत फेला

Dadeldhura hospital

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको घोडाघोडी नगरपालिका–३ जुरपानी स्थित एभर ग्रिन सहकारी संस्थाको कार्यालय अगाडी भित्री सडकमा घोडाघोडी नगरपालिका–२ बस्ने ५५ वर्षीय बिरबल बटाला मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

Navadurga sun
Godawari sandesh
Loading...