कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु

Dadeldhura hospital

धनगढी- कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो । महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन् ।

Loading...