धनगढी-अत्तरिया ६ लेन सडकमा ट्रक पल्टिदा…





अत्तरिया, १७ साउन- धनगढी-अत्तरिया ६ लेन सडकमा ट्रक अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको छ । ना ६ ख १८४४ नम्बरको ट्रक धनगढी आउँदै गर्दा पल्टिएको हो ।


धनगढी-अत्तरिया ६ लेन सडक अन्तरगत अत्तरिया भन्दा करिब एक किलोमिटर धनगढीतर्फ दुर्घटना भएको हो । ट्रक अनियन्त्रित भएर आफैँ पल्टिन गएको प्रहरीले जनाएको छ ।



