डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

Dadhaldhura pur

अत्तरिया- डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन । शनिबार राती धनगढीबाट अछाम जाँदै गरेको से १ ज ४३२ नम्बरको जिप दिपायल सिलगढी नगरपालिका – ६ कोलीनीमा दुर्घटना भएको हो ।

Ganyapdhura gau

दुर्घटनामा ६ जना सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...