Satyawati
Division ban Pahalmanpur

कैलाली सुनचाँदी आभूषण व्यवसायी संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा सदाशंकर

Purbadhar dadeldhura

अत्तरिया- कैलाली सुनचाँदी आभूषण व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । संघको मंगलबार सम्पन्न भएको साधारणसभाले निर्विरोध नयाँ कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा अत्तरियामा रहेको निमिशा ज्वैलर्सका संचालक मनोज सदाशंकर चयन भएका छन् ।

Malpot office dadeldhura

त्यस्तै उपाध्यक्षमा देब बहादुर सुनार, बिरबल सुनार, जगत बहादुर सुनार र जित बहादुर सुनार चयन भएका छन्  । त्यस्तै महासचिवमा अत्तरियामै रहेको सिद्दिगणेश ज्वैलर्सका संचालक जनक खनाल चयन रहेका छन् भने सचिवमा गगन सिंह विश्वकर्मा र पदम सिजापती चयन भएका छन् ।

संघको कोषाध्यक्षमा अनुपम लामिछाने र सह कोषाध्यक्षमा चेत बहादुर बिक भएका छन् भने  सदस्यहरूमा शंकर विश्वकर्मा, दिपक विश्वकर्मा, शंकर बहादुर सुनार, कमल सुनार, नरेश सिजापती, अंगेश चौधरी र समिर गहतराज चयन भएका छन् । निर्वाचित पदाधिकारीहरूले सपथ ग्रहण गर्दै प्रमाणपत्र पनि लिएका छन् ।

Dadeldhura Aspatal & Ban
Loading...