सुदूरपश्चिममा थप ६६ जनामा कोरोना पुष्टि, २४ जना संक्रमणमुक्त

अत्तरिया, ११ साउन- सुदूरपश्चिममा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ जना संक्रमणमुक्त भएका छन् ।

Dadeldhura hospital

सोमबार ७ सय ९५ जनाको नमुना परीक्षण गर्दा थप ६६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दिपायल डोटीले जनाएको छ । सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

Navadurga sun
Godawari sandesh

हालसम्म सुदूरचिममा ४४ हजार ९ सय जनामा कोरोना पुष्टि भएका छन् भने ३५ हजार ५ सय ९५ जनाले कोरोना जितेका छन् ।

Loading...