कांग्रेसले टुंगो लगायो १० उम्मेदवारको नाम

काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभाका १० जना उम्मेदवारको टु्रगो लगाएको छ। कांग्रेसले आज बिहान उम्मेदवार चयन रहेको हो।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार अनुसार कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाको काङ्ग्रेसले नाम टुङ्गो लगायो ।

Navadurga sun

मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत,गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीमा विष्णु देवी सापकोटाको नाम काङ्ग्रेसले टुङ्गो लगाएको छ ।

त्यस्तै कर्णालीमा कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराको नाम टुङ्गो लागेको छ । कर्णालीको अन्यतर्फ कृष्णबहादुर रोकाया र सुदूरपश्चिमको अन्यमा बलदेव बोहरा र अपांगतर्फ नारायणदत्त भट्टलाई उम्मेदवार बनाउने निर्णय भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...