शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु

Dadeldhura hospital

धनगढी- धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–८ स्याउले का ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Ganyapdhura gau

शिवगंगा नदी धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

Loading...