बझाङमा भूकम्पको धक्का महसुस

बझाङ- बझाङमा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङ केन्द्र बिन्दु भएर भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक राजेश शर्माले जानकारी दिए।

शर्माका अनुुसार बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा आसपास केन्द्रविन्दु भएर ३.७ म्याग्निच्युडकोे भुकम्प गएको हो।

 

 

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...