कैलालीमा एक जना मृत अवस्थामा फेला

धनगढी- कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–५ चौरीमा ५८ वर्षीय मानबहादुर विक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार उनी आफ्नै घर नजिकैको नालामा मृत भेटिएका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...