कैलालीको बुढीतोलाका पहिरो पिडितलाई राप्रपाको सहयोग

Dadeldhura hospital

अत्तरिया– कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ४ स्थीत बुढीतोलाका पहिरो पिडितलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सहयोग गरेको छ ।
पहिरोका कारण विस्थापित भएका ११ परिवारलाई गोदावरी नगरपालीका भित्रका राप्रपा आवद्ध व्यत्तिहरुले खाधान सहित, फर्म सहितका सामग्री सहयोग गरेका हुन् । सोमबार राती गएको पहिरोका यहाँका ११ परिवार विस्थापित हुन पुगेका थिए।

Loading...