डोटीमा भिरबाट लडेर युवकको मृत्यु

डोटी- डोटीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ। जिल्लाको दिपायल–सिलगढी नगरपालिका–७ का करिब ३० वर्षीय नरबहादुर विष्टको मंगलबार दिउँसो भिरबाट लडेर मृत्यु भएको हो। स्थानीय हिक्मत विष्टका अनुसार उनको घाँस काट्ने क्रममा घर नजिकैको पस्याण भन्ने भिरबाट लडेर घटना स्थलमै मृत्यु भएको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...