डडेल्धुरामा एक युवकको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा एक युवकको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–३ भट्टावाडीका धनबहादुर बोहराका १८ वर्षीय छोरा रामबहादुर बोहराको मृत्यु भएको हो।

जङ्गलमा भिरबाट लडेर घाइते भएका रामको उपचारका लागि जोगबुडा अस्पताल ल्याउँदै गर्दा बाटो मै मृत्यु भएको परिवार स्रोतले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...