कैलालीमा एक शिक्षकको नहरमा डुबेर मृत्यु

Dadeldhura hospital

धनगढी- कैलालीमा नहरमा डुबेर एक शिक्षकको ज्यान गएको छ । जिल्लाको लम्किचुहा नगरपालिका—३ बल्चौरस्थित रानी जमरा सिचाईं आयोजनाको नहरमा पौडी खेल्ने क्रममा डुबेर ३४ वर्षीय शिक्षक जब्बर बडुवालको निधन भएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...